लकडाउनको पालना गरौ महामारी जाने छ .. दिक्क हुन्छ उ आफै डाँडा पारी जाने छ घर भित्रै बसी रहौँ बाहिर निस्कन हुदैन घर भित्र बसे जित्छौ हामी उ हारी जाने छ... बार बार साबुन पानीले हात धुन भुल्नु हुदैन .. सतर्कता अपनाए संकट टारी जाने छ...
(२)
हेर्दा हेर्दै समाचार मनोबल कमजोर नबनाउनुु देखिएला त्यही बार बार मनोबल कमजोर नबनाउनुु बनको बाघले भन्दा मनको बाघले खान्छ भन्छन गर्छ की भनि प्रहार मनोबल कमजोर नबनाउनुु विश्वभरी यत्र तत्र कोरोनाकै कहर छ देख्दा नी लासै लास हजार मनोबल कमजोर नबनाउनुु