Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कोरोना अपडेट: मृतकको संख्या १ लाख १४ हजार नाघ्यो, कुन देशमा कति ? सूचिसहित

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  •  

    चिनको वुहानबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण विश्वभर हालसम्म १ लाख १४ हजार १ सय ७९ जनाको ज्यान गएको छ ।

    १८ लाख ५१ हजार ७ सय ३४ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ४ लाख २३ हजार २८६ जना निको भएर घर फर्किएका छन् ।

    विश्वभर यस महामारीबाट २१० देशहरु चपेटामा परेका छन् ।

    पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ५ लाख ६० हजार ४०२ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने २२ हजार १०५ ले ज्यान गुमाइसकेका छन् ।

    स्पेनमा १ लाख ६६ हजार ८३१ जनामा संक्रमण देखिएको छ भने त्याहाँ अहिलेसम्ममा १७ हजार २०७ जनाको ज्यान गएको छ ।

    त्यस्तै ईटलीमा १ लाख ५६ हजार ३ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ भने १९ हजार ८९९ जनाकोे मृत्यु भएको छ ।

    यता फ्रान्समा हालसम्म १ लाख ३१ हजार ५९१ मध्येमा १४ हजार ३९३ जनाले ज्यान गुमाइसकेका छन् ।

    जर्मनिमा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । त्याहाँ १ लाख २ठ हजार ८५४ जना संक्रमित भएको मा २ हजार २२ को मृत्यु भएको छ । समाचार एजेन्सी 


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij