Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बच्चाको नाम नै राखियो लकडाउन !

  • बर्दिया टुडे
  • 3.4K
    SHARES
  •  

    एक बच्चाको नाम लकडाउन राखिएको छ। भारतको मध्य प्रदेशको श्योपुल जिल्लामा एक किसनाले आफ्नो बच्चाको नाम नै लकडाउन मादी राखेका छन्।
    लकडाउनका बुवा रघुनाथ माली र उनकी पत्नकिो नाम मन्जुले उनको त्यस्तो नाम राखेको भारतीय मिडिया भास्कर डटकमले जनाएको छ।
    यो समय जीवनभर याद हुने भएकाले बच्चाको नाम लकडाउन राखको रघुनाथले बताएका छन्। जन्म प्रमाण पत्रमा पनि उनले नाम लकडाउन लेखिएको जनाइएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij