Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्नधानमन्त्री ओलीले राष्ट्रका नाममा ११ बजे सम्बोधन गर्ने

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  •  

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरिहेको काम तथा त्यसको उपलब्धिलाइ लिएर बिहान ११ बजे सम्बोधन गर्ने भएका हुन् ।

    सम्बोधनमा कोरोना नियन्त्रण तथा रोकथामको लागि सरकारले चालेको कदमको समीक्षा र भावी योजना सार्वजनिक गर्ने बताइएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij