Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रधानमन्त्री मोदीद्वारा भारतमा तीन साताका लागि लकडाउन घाेषणा

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    कारोना संक्रमण बढेपछि भारतमा आज राति १२ बजेदेखि तीन साता लकडाउन गरिदैछ।


    ADVERTISEMENT

    images

    कारोनाको संक्रमण बढेपछि दोस्रो पटक मंगलबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदलीले यस्तो घोषणा गरेका हुन्। उनले जनता कफ्र्यूको सफलताका लागि देशबासीलाई धन्यबाद समेत दिएका छन्।

    यो एक किसिमको कफ्र्यू नै भएको भन्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्नका लागि लकडाउन जरुरी रहेको बताए।

    भारतमा कोरोना भाइरसका कारण १० जनाको मृत्यु भइसकेको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij