Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बलिउड गायिका कनिका कपुरलालाई कोरोना संक्रमण

  • बर्दिया टुडे
  • 5.6K
    SHARES
  •  

    बलिउडकी चर्चित गायिका कनिका कपुर कोरोना भाइरसबाट संक्रमित भएकी छन् । लखनउको एक अस्पतालमा उनको उपचार भइरहेको छ । 


    ADVERTISEMENT

    images

    भारतीय सञ्चार माध्यमहरूका अनुसार गायिका कनिका लन्डनबाट भारत आएकी थिइन् । कोरोना भाइरसको लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणपछि उनमा  संक्रमित भएको पुष्टि भएको हो । 

    कनिकाले ‘बेबी डल’, ‘चिटियाँ कलाइयाँ’ जस्ता कैयौं हिट गीत गाएकी छन् । उनी मार्च १५ मा लन्डनबाट उत्तर प्रदेशको राजधानी लखनउ आएकी थिइन् । लखनउमा उनले सयभन्दा बढी आफन्त तथा शुभचिन्तकलाई पार्टी दिएकी थिइन् । 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij