Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

रौतहट हत्या प्रकरण : आलमलाई थप ८ दिन थुनामा राख्न अदालतको अनुमति

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  • निलम्बित सांसद मोहम्मद अफताब आलमलाई थप आठ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    सामूहिक हत्यालगायत आरोपमा पक्राउ परेका आलमलाई थप आठ दिन हिरासतमै राखेर अनुसन्धान गर्न रौतहट जिल्ला अदालतले तेश्रोपटक म्याद थप गरेको हो ।


    ADVERTISEMENT

    images

    दोस्राे पटक थपिएको पाँच दिनको अवधि सकिए पनि अनुसन्धान बाँकी नै रहेको भन्दै प्रहरीले १० दिन थप थुनामै राखेर अनुसन्धान गर्न माग गरेकोमा न्यायाधीश केशव पाण्डेको इजलासले आठ दिनको समय दिएको हो ।

    २०६४ सालमा सामूहिक हत्या गरेको लगायत आरोपमा आलमलाई गएको असोज २५ गते राजपुर गौरको शेख इन्द्रिस गेटबाट पक्राउ गरिएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij