Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गजल

  • बर्दिया टुडे
  • 5.7K
    SHARES
  • गजल

    उस्को मायाको लागि किन मन तल्लिन भएको छ
    मलाई मेरो जिन्दगी अर्थहिन भएको छ ।।

    उ सङ्गको बर्षौ देखिको साथ छुटेदेखी
    आज जिन्दगी सुख्खा मरुभुमी जमिन भएको छ ।।

    मेरो मायाको सन्सारबाट अन्तै बसाईसरी जादा
    लाग्छ सन्सार मानब बस्ती बिहिन भएको छ।।

    उसले प्रेमको हिसाब किताब पठाउदा
    किस्ता तिरनै नसकिने प्रेम ऋण भएको छ।।

    प्रविण वैध 

    गेरुवा १, जनकनगर बर्दिया

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij