Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान

  • बर्दिया टुडे
  • 4.3K
    SHARES
  • संसदका दुवै सदनको बैठक आगामी ४ पुसमा बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सो दिन अपरान्ह ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

    मन्त्रिपरिषदको सोमबार बसेको बैठकले पुस ४ गते संसदका दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।


    ADVERTISEMENT

    images

    राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संवत २०७६ पुस १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर काठमाडौंमा संघीय संसदको दुवै सदनको अधिवेशनको आह्वान गर्नुभएको छ ।’

    संविधानमा सरकारको सिफारिशमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । चौथो अधिवेशन असोज २ गते अन्त्य भएको थियो । शिलापत्रबाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij