Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

निम्न माध्यामिक तहको शिक्षक पदमा दरखास्त आह्वान

  • बर्दिया टुडे
  • 895
    SHARES
  •  

    शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । 


    ADVERTISEMENT

    images

    आयोगको फागुन १ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको निम्न माध्यमिक तह  शिक्षक पदमा खुला तथा समावेशी  प्रतियोगितात्मक परीक्षाबाट  स्थायी  पदपूर्ति  गर्नेगरी दरखास्त आह्वान भएको हो । 

    न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले बुधबारदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।
    getfiles_page-0001.jpg 
     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij