Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

अब देश बनाउन दल र भोट दुबै बदल्नुपर्छः लामिछाने

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  •  

    दाङ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश बनाउन दल र भोट बदल्नुपर्ने बताएका छन्।

    रोल्पाबाट कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा दाङको भालुवाङमा राष्ट्रिय स्वतन्त्र पार्टी राप्तीले आयोजना गरेको जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    ‘बाउ–बाजेको पार्टी सुनकाण्ड, शरणार्थी काण्ड र ललिता निवास जग्गा काण्डमा फसे’, उनले भने, ‘अब देश बनाउन दल र भोट दुबै बदल्नुपर्छ। अब तपाईंहरू बाउबाजेको पार्टीको कार्यकर्ता होइन शक्तिशाली जनता बनेर देशलाई बदल्न सहयोग गर्नुस्।’ (देश सञ्चार)

    381196126_850764712955085_1142080436689087491_n.jpg


    ADVERTISEMENT

    images

     

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij