Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रदेश प्रमुखका नाम सिफारिसमा माधव नेपालको असन्तुष्टि

  • बर्दिया टुडे
  • 3.0K
    SHARES
  • नेकपाका वरिष्ठ नेता माधव नेपालले सातवटा प्रदेश प्रमुखका नाम एकलौटी सिफारिस गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।  नेता नेपालले सोमबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्धयले सिफारिस गरेका नाम एकपक्षीय भएको भन्दै असहमति जनाएका हुन् ।नेता नेपालले आफ्नो तर्फबाट सिफारिस गरेका कुनै पनि नाम प्रदेश प्रमुखमा नपरेको भन्दै उनी सचिवालय बैठक चलिरहँदा बीचैमा उठेर हिँडेका थिए ।  नेता नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, बेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij