Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मृतकको परिवारलाई राहत र घाइतेको उपचार गर्न प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाकाे माग

  • बर्दिया टुडे
  • 6.9K
    SHARES
  •  

    बर्दिया : लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस संसदिय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बर्दिया र बाँकेमा भएको छुट्टाछुट्टै घटनामा परि ज्यान गुमाउनेको परिवारलाई उचित राहत तथा घाइतेहरुको उपचारको लागि प्रदेश सरकारबाट ब्यवस्था गर्न माग गर्नु भएको छ ।


    ADVERTISEMENT

    images

    प्रदेशसभा सदस्य तिमिल्सिनाले शोक विज्ञप्ती निकाल्दै मृतकको परिवारलाई राहत उचित उपलब्ध गराउन तथा घाइतेहरुको उपचारको ब्यवस्था गर्न माग गर्नु भएको हो । बर्दियाको मधुवन नगरपालिकामा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको थियो भने बाँकेको सम्सेरगंजमा शुक्रवार राती भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो ।

    ठाकुरबाबा नगरपालिकाबाट अवलोकन भ्रमणका लागि दाङ गएर फर्किएको टोलि सवार बस दुर्घटना भएको थियो ।

    375486531_357335359952762_4342934255586948367_n.jpg

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij