Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पशुपतिनगर स्वास्थ्य चौकीमा चोरी

  • बर्दिया टुडे
  • 1.4K
    SHARES

  • गेरुवा गाउँपालिकाको वडा नं. ५ पशुपतिनगर (पथरैया ) मा रहेको पशुपतिनगर स्वास्थ्य चौकीमा चोरी भएको छ ।


    ADVERTISEMENT

    images

    गए राती स्वास्थ्य चौकीको च्यानलको ताला फोडी चोरी भएको हो।

    स्वास्थ्य चौकी वाट २ वटा ल्यापटप र १ वटा राउटर चोरी भएको गेरुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले वताए ।

    चोरी गर्नेको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij