Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा अब एनसेलबाट पनि कल गर्न सकिने

  • बर्दिया टुडे
  • 988
    SHARES
  •  

    हेलो सरकारमा एनसेल नम्बरबाट समेत निःशुल्क कल गरेर गुनासो टिपाउन सकिने भएको छ । यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या  पूर्ण रूपमा समाधान भएकाे हेलाे सरकारले जनाएकाे छ ।


    ADVERTISEMENT

    images

    अब नेपाल टेलिकम र एनसेल दुवै माेबाइल सेवाप्रदायकका प्रयाेगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्नेछन् । त्यस्तै ट्वीटर, ह्वाट्सएप, भाइबर, ईमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिने छ ।

    नागरिकको गुनासो सुन्न यस सेवालाई सरकारले चाैबिसै घण्टा सञ्चालन गरिरहेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij