Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    बर्दियामा बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  


    ADVERTISEMENT

    images

    पक्राउ पर्नेमा मधुवन नगरपालिका–१ बहादुरपुर बस्ने ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा रहेका छन् ।

    गत असार १२ गते रातको समयमा विश्वकर्माले २४ वर्षीया युवतीलाई आफ्नै घरमा ल्याई जवरजस्ती करणी गरेको आरोप छ ।
     
    ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको हो ।
     
    उनीमाथि जवरजस्ती करणी मुद्दामा थप अनुसन्धान भईरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij