Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

जेष्ठ नागरिक विश्राम भवनको उद्घाटन

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    बर्दियाको गेरुवा गाउँपालिकामा नवनिर्मित जेष्ठ नागरिक विश्राम भवनको उद्घाटन गरिएको छ ।


    ADVERTISEMENT

    images

    365331486_1034134164258215_2585100291968113617_n.jpg

    गेरुवा गाउँपालिका वडा नं. ६ मनाउ (प्रशेनी बजारमा) रहेको कल्पेश्वर महादेव मन्दिर परिसरमा निर्माण सम्पन्न भएको जेष्ठ नागरिक विश्राम भवनको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष जमान सिंह केसीले उद्घाटन गर्नु भएको हो ।

    365312313_3620402818187992_1290949057048489518_n.jpg

    गाउँपालिकाको ७ लाख रुपैया र मन्दिर ब्यवस्थापन समिति तथा स्थानीयको ४ लाख रुपैयाको सहयोग गरी कुल ११ लाख रुपैयाको लागतमा जेष्ठ नागरिक विश्राम भवनको निर्माण गरिएको हो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij