Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाका ३ नगरपालिका सहित १६९ पालिकाहरूलाई कारबाही गर्न राष्ट्रिय किताबखानाकाे सिफारिस (सूचीसहित)

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    राष्ट्रिय किताबखानाले स्थायी शिक्षकलाई तलबी प्रतिवेदन पास नगरी तलब खुवाउने पालिकाहरूलाई कारबाही गर्न सिफारिस गरेको छ ।


    ADVERTISEMENT

    images

    कितावखानाले तलबी प्रतिवेदन पास नगरी तलब खुवाउने बर्दिया जिल्लाका राजापुर, मधुवन र बाँसगढी नगरपालिका सहित देशभरका १६९ वटा पालिकाहरूलाई कारबाही गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

    शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अर्न्तगत शिक्षकहरूको वार्षिक तलबी विवरण पारित गर्ने गराउने भनेर उल्लेख गरिएको छ ।

    सोही बमोजिम प्रत्येक पालिकाहरूले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूको तलबी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक)बाट पारित गरी तलब भत्ता भुक्तानी गर्नुपर्ने कितावखानाले जनाएको छ ।

    image-10.png

    image-11.png

    image-12.png

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij