बर्दियाको राजापुर क्षेत्रमा शनिवार विद्युत अवरुद्ध हुने हुने भएको छ ।
लम्की देखि टिकापुरसम्को ३३ के.भि. लाईनको रुटमा शनिवार बुस कटिंग कार्य हुने भएकाे छ ।
साे कार्यका लागि सट डाउन हुने भएपछि राजापुर क्षेत्रकाे राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण राजापुर वितरण केन्द्रले जनाएकाे छ ।
