गेरुवा गाउँपालिकामा ४१ औं वि.पि. स्मृती दिवस मनाईएकाे छ ।
नेपाली कांग्रेस गेरुवा गाउँपालिकाको आयाेजनामा शान्तिवजार र नेपाली कांग्रेस गाउँ कार्य समिति मनाउकाे आयाेजनामा वडा नं. ६काे कार्यालय परिसरमा वृक्षाराेपण गरि ४१ औं वि.पि. स्मृती दिवस मनाईएकाे हाे ।
![IMG-20230722-WA0004[1].jpg](https://www.geruwakarnalipost.com/media-file/images/2023/07/1690017514-K0Xas.jpg)






