Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

माइते सोनाहा(मनिस) को उपचारका लागि आर्थिक सहयोगको अपिल

  • बर्दिया टुडे
  • 3.9K
    SHARES
  •  

    बर्दिया जिल्लाको गेरूवा गाउँपालिका वडा नम्बर १ सरखोल स्थित सोनाहा टोलमा बस्दै आउनुभएका माइते सोनाहा(मनिस) को उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।

    २३ वर्षिय माइते सोनाहा)को फागुन महिनादेखि मानसिक समस्या देखापरेकाे तथा परिवारको अवस्था अत्यन्तै नाजुक भएकाले सम्पूणर्लाई सहयोग गरिदिन सक्रिय युवा क्लव गेरुवाले अपिल गरेको हो ।

    सहयोग रकम IME pay 9868124798, ESewa 9864369954 ,Khalti pay 9864369954 र साईन रेसुङ्गा बैंकमा रहेको सक्रिय युवा क्लव गेरुवाको खाता नं. 06500100429132000001 मा समेत जम्मा गर्न सकिने छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij