Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

स्थापना दिवसको अबसरमा युनिकद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  •  

    युनिक नेपाल बर्दियाले बर्दियाका २ कोभिड अस्पताल लाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    युनिक नेपाल ले आफ्नो स्थापना दिवसको अबसर पारेर गेरुवा र राजापुरका कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।


    ADVERTISEMENT

    images

    युनिक नेपालले २ लाख ७६ हजार बराबरको १ –१ थान अक्सिजन कन्सन्टेटर र ३–३ थान अक्सिजन सिलिन्डर सहयोग गरेको युनिक नेपालका अध्यक्ष प्रिम थारुले बताउनु भयो । कोरोना महामारी बाट जोगिन सहयोग पुग्ने उदेश्यले युनिकले यस अघि विभिन्न खाले स्वास्थ सामग्री सहयोग समेत गरिसकेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij