Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

  • बर्दिया टुडे
  • 3.4K
    SHARES
  •  

    बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। मधुवन नगरपालिका– ५ शान्तिपुरकी ६६ वर्षीय नन्दकला थापा क्षेत्रीको बाघको आक्रमणबाट ज्यान गएको हो।

    उनलाई सोमबार दिउसो राष्ट्रिय वन क्षेत्र अन्तरगत नेपाल भारत सीमा नजिकै वेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो ।

    उनि साथीहरु संग निउरो टिप्न गएकी थिईन ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij