Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिकाको सरखोलमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गयो

३ वर्षिया बालिका गम्भिर घाईते
  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  •  

    बर्दिया राष्ट्रिय निकुञ्ज बाट वस्तीमा छिरेको जंगली हात्ती को आक्रमण बाट गेरुवा गाउँपालिका वडा नं. १ सर्खोल फचकपुर वस्ने वर्ष ३७ की चन्द्रा विकको ज्यान गएको छ। 

    घरमै सुतीरहेको अवस्थामा गएराती १० बजे उनी सहित उनको ३वर्षिया छोरी दिपीका विकलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ ।

    आक्रमणबाट दिपीका गम्मीर घाईते भएकी छन्। खुट्टा भाँचिएर अनुहारमा चोटलागी गंभिर घाईते भएकी उनलाई उपचारको लागी नेपालगञ्ज मेडिकल कलेजमा लगिएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij