Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको गेरुवा गाउँपालिकाले आवधिक योजना निर्माणको काम थाल्यो

  • बर्दिया टुडे
  • 3.7K
    SHARES
  •  

    बर्दियाको गेरुवा गाउँपालिकाले आवधिक योजना निर्माणको काम थालेको छ। 

    गाउँपालिकाको समग्र वस्तुस्थिति, सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतीको पहिचान गर्दै योजनाबद्ध विकास र समृद्धिका लागि पाँच वर्षे आवधिक विकास योजना निर्माणको काम थालिएको हो।

    स्थानिय शासन सहयोग कार्यक्रम अन्तरगत प्रदेश प्रशिक्षण प्रतिष्ठान वाँकेको आर्थिक सहयोगमा आवधिक योजना निर्माण गरिन लागेको हो।

    निश्चित समय अवधिभित्र विभिन्न क्षेत्रको विकासमा लक्षीत उपलब्धि हासिल गर्नका लागि आवधिक योजनाको काम थालिएको गाउँपालिका अध्यक्ष जमान सिंह के. सी. ले बताए।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij