Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना बृद्ध पक्राउ

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  •  

    बर्दियामा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मंगलवार प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    राजापुर नगरपालिका वडा नं. ७ बाट अन्दाजी ७९ बर्षिय बृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताए ।

    नाबालिका लाई जबरजस्ती करणी गरेको भन्ने खवर प्रहरीलाई प्राप्त हुना साथ प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले बृद्धलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका बृद्धमाथि आवश्यक अनुसन्धान प्रकृया थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij