कोभिड–१९ संक्रमितलाई गेरुवा गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने
बर्दिया टुडे
बैशाख २४, २०७८ शुक्रवार
१७:४१:०२ मा प्रकाशित
3.5K
SHARES
3.5K
SHARES
कोभिड–१९ संक्रमितलाई गेरुवा गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएकाे छ ।
शुक्रवारबाट सञ्चालनमा आएकाे गाउँपालिकाको एम्बुलेन्स मार्फत कोभिड–१९ का संक्रमितलाई अस्पतालसम्म ल्याउने तथा पु¥याउन एम्बुलेन्स सेवा प्रदान गर्ने भएकाे हाे ।
कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीको संयोजकत्वमा शुक्रबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेकाे गेरुवा गाउँपालिकाका सुचना अधिकारी प्रकाश शर्माले गेरुवा कर्णाली पाेष्टलाई बताए ।
हेर्नुहाेस स्थानीय विपद् व्यवस्थापन समितिको बैठकका निर्णयहरु