Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

स्वास्थ्य मन्त्रालयले भन्याे बर्दिया लगायत २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिइरहेको छ

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्दिया लगायत विभिन्न २२ जिल्लामा डरलाग्दो गरी कोरोना संक्रमण फैलिइरहेको जनाएको छ ।

    मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमणदर डरलाग्दो गरी फैलिरहेको जानकारी दिएका हुन् ।

    स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर उपचार गर्न श्यया उपलब्ध गराउन नसकिने अवस्था आइसकेको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड पालनामा सबै पक्षलाई आग्रह गरेको छ ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij