Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको राजापुरमा काँग्रेसद्वारा सरकार विरुद्ध प्रर्दशन

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  •  

    बर्दियाको राजापुरमा नेपाली काँग्रेसले सरकार विरुद्ध प्रर्दशन गरेको छ ।

    प्रतिनिधिसभा विघटन, सर्वसत्तावाद, एकाधिकार, भ्रष्टाचार र अनियमितता विरुद्ध नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति बर्दिया क्षेत्र नं. २ ‘ख’ राजापुरको आयोजनामा धनगढीमा विरोध ¥याली सहित प्रर्दशन गरिएको हो ।

    ¥याली पछी आयोजित कोण सभालाई नेपाली काँग्रेस बर्दियाका पुर्व सभापति एवम संगठन विभाग सदस्य अरुण प्रकाश सिंह राठोर, महासमिति सदस्य संगठन विभाग सदस्य जन्मजय तिमिल्सिना, महासमिति सदस्य एवम गेरुवा गाउँपालिका उपाध्यक्ष हिम कुमारी थरुनी र प्रदेश सभा क्षेत्रीय कार्यसमिति बर्दिया क्षेत्र नं. २ ‘ख’ नाचुराम थारुले तथा सम्बोधन गरेका थिए ।
    नेताहरुले सरकारको अलोकतान्त्रिक तथा असंवैधानिक कदमको विरोध गरेका थिए ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij