Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

समाजसेवी विनय रावलकाे पहलमा उपलब्ध गराईएकाे १० हजार थान मास्क युवा क्लवलाई हस्तान्तरण

  • बर्दिया टुडे
  • 2.4K
    SHARES
  • नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी विनय रावलकाे पहलमा उपलब्ध गराईएकाे १० हजार थान मास्क गेरुवा गाउँपालिका वडा नं. १ बनखेत स्थित सकृय युवा क्लवलाई हस्तान्तरण गरिएकाे छ ।

    गेरूवा गाउँपालिकाकाे कोभिड-१९  रोकथाम तथा नियन्त्रण अभियानमा एकवद्धता जनाउँदै नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य विजय पुन र समाजसेवी रावलका प्रतिनिधि इन्द्र साउदलेले संयुक्त रुपमा क्लवका अध्यक्ष निश्चल न्याैपानेलाई सहयाेग  स्वरूप प्राप्त मास्क शनिवार एक कार्यक्रमका विच हस्तान्तरण गरेका हुन्  ।

    युवा नेता तथा समाजसेवी रावलले उपलब्ध गराएकाे १० हजार थान मास्क गेरुवा गाउँपालिकाका विभिन्न विद्यालयमा वितरण गरिने क्लवका अध्यक्ष निश्चल न्याैपानेले गेरुवा कर्णाली पाेष्ट लाई वताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij