Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवाको शान्तिबजारमा जेष्ठ नागरिक भवनको शिलन्यास

  • बर्दिया टुडे
  • 2.4K
    SHARES
  •  

    गेरुवा गाउँपालिकाको वडा नं. ३ शान्तिवजारमा जेष्ठ नागरिकहरुको लागी जेष्ठ नागरिक भवनको शिलान्यास गरिएको छ।

    एक कार्यक्रमका विच उपाध्यक्ष हिम कुमारी थरुनीले सो भवनको शुक्रवार शिलान्यास गरेकी हुन।

    गाउँपालिकाको ५ लाख रुपैयाको सहयोगमा निर्माण हुने उक्त भवनमा पालीका स्तरिय जेष्ठ नागरिक सञ्जालको कार्यालय स्थापना गरी जेष्ठ नागरिकहरुको विश्राम स्थलको रुपमा प्रयोग गरिने वताईएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij