Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

विरोध प्रदर्शनको पुर्व सन्ध्यामा नेवि संघ बर्दिया द्वारा सिटि जुलुस प्रदर्शन

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    नेपाली कांग्रेसले मंसिर २९ गते गर्ने भनेकाे वर्तमान सरकारका विरुद्ध देश व्यापि आान्दाेललाई मध्य नजर गरेर भातृ संगठन नेपाल बिद्यार्थी संघ बर्दियाले सदरमुकाम गुलरियामा आाईतबार साँझ सिठि जुलुस प्रदर्शन गरेकाे छ ।

    नेपाली कांग्रेसले मंसिर २९ गते गर्ने देश व्यापि आन्दाेलनमा सरिक हुन अनुराेध गर्दै शिटि जुलुस प्रर्दशन गरिएकाे नेपाल बिद्यार्थी संघ बर्दियाका अध्यक्ष शोभाकान्त पौडेलले बताए ।

    वर्तमान सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोभिड–१९ नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्य वृद्धि, महिला हिंसा र अधिनायकवादी शैलीका विरुद्ध मंसिर २९ गते सोमबार हुने विरोध प्रदर्शन को प्रचारात्मक सिटि जुलुसको आयोजना गरिएको नेपाल बिद्यार्थी संघ बर्दियाका उपाध्यक्ष विषेश गौतमले बताए।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij