Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

अवैध कुखुराको चल्ला नष्ट

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  • राजापुरमा १ सय ५० वटा अवैध कुखुराको चल्ला नष्ट गरिएको छ । इलाका प्रहरी कार्यलय राजापुर वाट खटि गएको टोलीले पक्राउ गरेको १ सय ५० वटा अवैध कुखुराको चल्ला नष्ट गरिएको हो । राजापुर बजारको क्याम्पस रोढ स्थीत चल्ला बिक्री गर्दै गरेका एक भारतिय नागरिक माथी राजापुर ४ का स्थानीय अनिल दत्त चौधरीले सोधपुछ गर्ने क्रममा चल्लाछोडी भागेको भन्ने जानकारी अनुसार इलाका प्रहरी कार्यलय राजापुरका सई जय प्रकाश भट्टको नेतृत्वमा खटि गएको टोलीले अवैद कुखुराको चल्ला पक्राउ गरेको र पक्राउ गरेका चल्ला राजापुर नगरपालीका पशु सेवा शाखाका अधिकृत पुर्ण वहादुर खत्रीको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यलय राजापुरका प्रमुख डिएस्पी बिश्वराज खड्काले  जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij