Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लागु औषध ब्राउन सुगर सहित तीनजना पक्राउ

  • बर्दिया टुडे
  • 3.4K
    SHARES
  • बर्दिया प्रहरीले लागु औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्र।ना।नि तेज बहादुर खडकाको कमाण्डमा खटिएको प्रहरी टोलिले जि।बर्दिया मधुवन नगर पालिका वडा नम्बर ८ बस्ने बर्ष २६ को फरिद अन्सारी , बर्ष ३० को पप्पु अन्सारी र बर्ष २८ को सुरेश सुनारलाइ ८५० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु माथी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij