Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाकाे गेरुवा गाउँपालिकाका एक संक्रमितको काेहलपुरमा मृत्यु

बर्दियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुग्याे
  • बर्दिया टुडे
  • 3.6K
    SHARES
  •  

    बर्दियाका थप एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ ।

    नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिवार दिउँसो गेरुवा १ का ३५ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीलेजानकारी दिए ।

    कर्णाली चिसापानीमा व्यापार व्यवसाय गर्दै आाएका उनी उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर आाएका थिए । स्वास प्रस्वासमास सस्मया आए पछि भेरी अस्पताल लैजादैँ गर्दा बाटाेमै उनकाे मृत्यु भएकाे गिरीले बताए ।

    यो संगै बर्दियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij