Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कुसुम्बा बजारमा रहेकाे किराना पसलमा आगलागी

झण्डै ४५ लाख बराबरको क्षति भएको पसल सन्चालककाे भनाई
  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  •  

    बर्दियाको मधुवन नगरपालीका ८ कुसुम्बा बजारमा रहेको मोनिका किराना पसलमा विहीवार राती आलागी भएको छ ।

    आगलागी बाट पसलमा भएको नगद सहित सम्पुर्ण सरसामान जलेर नष्ट भएको छ ।

    आगलागीबाट पसलका सामान र नगद सहित झण्डै ४५ लाख बराबरको क्षति भएको पसलका सन्चालकले बताएका छन ।

    पसलमा लागेको आगो स्थानीयले नियन्त्रणमा लिन नसकेपछि मधुवन नगरपालिका र गुलरीया नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा ल्याईएको थियो ।

    विद्युतकाे तार सट भई आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij