Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्बारा माेटा धान खरिद सुरु

मोटा धानको मूल्य अहिलेसम्मकै उच्च
  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    बर्दियाकाे भाैंराटप्पा क्षेत्रमा रहेकाे रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारबाट धान खरिद सुरु गरेको छ ।

    कम्पनीले पहिलाे चरणमा चरणमा मोटा धान खरिद शुरु गरेको हो ।

    मोटा धान प्रति क्वीन्टल २ हजार ७ सय ३५ रुपैयामा खरिद सुरु गरिएको कम्पनीका प्रमुख धर्मराज पन्तले जानकारी दिए ।

    कम्पनीले पहिलो पटक मोटाधान २५ हजार क्विन्टल खरिद गर्ने र आवश्यकता अनुसार थप गर्ने जनाएको छ ।

    मोटा धानको याे मूल्य अहिलेसम्मकै उच्च  हाे ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij