Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गुलरिया स्थित राष्ट्रिय वाणिज्य बैङ्क सिल

  • बर्दिया टुडे
  • 2.9K
    SHARES
  •  

    बर्दियाको गुलरियामा स्थित राष्ट्रिय बाणिज्य बैक सिल गरिएको छ । 

    वैङ्कमा कार्यरत २ जना कर्मचारीमा कोरोना भाइरस संक्रमित पाइएपछि विहिवारबाट अनिश्चित समयका लागी बैङ्क सिल गरिएको हो । 

    स्वाव संकलन गरी गरिएको परिक्षणमा उक्त बैंकमा कार्यरत दुईजना कर्मचारी कोरोना संक्रमित भएको जनस्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ।

    बर्दियाको सवै भन्दा वढि भिडभाड हुने राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पाइएछि बैंकलाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

    यस अघि पनि बर्दियाको ठाकुरबाबा नगरपालिका भुरिगाँउमा रहेको राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीमा कोरोना संक्रमण पाइएपछि बैक सिल गरिएको छ । 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij