Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुर नगरपालिकाका कर्मचारीहरु द्वारा विराेध

  • बर्दिया टुडे
  • 3.5K
    SHARES
  •  

    बिभिन्न स्थानिय तहमा पदस्थापन भएका कर्मचारीहरुले निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा भागलिन नपाउने भनी गरीएको निर्णय प्रति आपत्ति जनाउदै राजापुर नगरपालिकाका कर्मचारीहरुले विराेध जनाएका जनाएका छन्।


    ADVERTISEMENT

    images

    आफूहरुलाई दोश्रो दर्जाको कर्मचारीको रुपमा व्यवहार गरेको भन्दै उनीहरुले सोमबार हातमा कालोपट्टी बाँधेर विरोध जनाएकाका हुन् ।

    एउटै ऐन अनुसार आफुहरुले नियुक्ती पाएपनी कर्मचारी बिच बिभेद सृजना गर्ने गरि ट्रेड युनियन निबार्चन तालिका सार्वजनिक गरेकाले निर्णय सच्याउनु पर्ने कर्मचारीहरुको माग छ ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij