Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बाँसगढी नगरपालिकामा निषेधाज्ञा

  • बर्दिया टुडे
  • 2.1K
    SHARES
  •  

    बर्दियाको बाँसगढी नगरपालिकामा निषेधाज्ञा जारी गरिएकाे छ ।

    नगरपालिकामा रहेको  चौधरी ग्रुपको चाउचाउ उद्योगका ४२ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि बाँसगढी नगरपालिकामा निषेधाज्ञा जारी गरिएकाे हाे । 

    समुदायमा काेराेना फैलन नदिन वाँसगढी नगरपालिका समेतकाे अनुराेधमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिकाे निर्णय अनुसार निषेधाज्ञा जारी गरिएकाे जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएकाे छ ।

    निषेधाज्ञा भाद्र २२ गते विहान ६ बजे देखि २८ गते मध्यरात सम्म कायम रहने जनाईएकाे छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij