Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा नदीमा एक वेपत्ता

  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  •  

    बर्दियाको गेरुवा गाउँपालिका ४ गोविन्दपुरका एक व्यक्ति बिहीवार गेरुवा नदीमा वेपत्ता भएका छन् ।

    विहान ११ः३० वजे अन्दाजी ३५ वर्षका अन्तराम थारु वगेर वेपत्ता भएका हुन ।

    नदीमा दाउरा छोप्ने क्रममा गेरुवा ४ गद्दीटोल घाट वाट अचानक वगेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

    चौधरी नदीमा डुवेको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभारबाट खटिगएको प्रहरी टोली र स्थानीयले उनकोको खोजीकार्य जारी राखेको इलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij