Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कृषि फर्ममा आगलागीः १ सय २८ जीउ खसी वाख्रा जलेर नष्ट

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  •  

    बर्दियाको एक कृषि फर्ममा आगलागी हुदा ठूलो संख्यामा खसी बोका जलेर नष्ट भएका छन् ।

    गेरुवा गाउँपालिका वडा नं ३ भगतपुर स्थित न्यु कालिका कृषि उपज विकास फर्ममा सोमवार दिउसो आगलागी हुँदा  १ सय २८ जीउ खसी वाख्रा जलेर नष्ट भएका हुन ।

     

     

    विद्युत लाईन सर्ट भई फर्ममा आगो लागेको र फर्म पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    फर्म सञ्चालक रोशन चलाउनेले आगलागीवाट खोर र बाख्रा समेत गरी रु १ करोड वरावर को क्षती भएको बताएका छन् ।

     

     

     

     
     
     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij