Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा सवारी दुर्घटना : एकजनाको ज्यान गयाे

  • बर्दिया टुडे
  • 2.1K
    SHARES
  •  

    सवारी दुर्घटनामा परी बर्दियामा एकजनाको ज्यान गएको छ ।

    राजापुर नगरपालिका–६ का २५ वर्षीय सोमनाथ थारुको ज्यान गएको हो ।

    भे५प ४३३२ नम्बरको मोटरसाइकल र भे१च ३४३५ डेलिभरी भ्यान कोठियाघाट पुलनजिकै मंगलबार राति ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा गुलरिया अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij