Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको राजापुर १ छोट्की दौलतपुरबाट नगद ४५हजार ७ सय १९ रुपैया सहित २२ जना जुवाडे पक्राउ

  • बर्दिया टुडे
  • 4.2K
    SHARES
  • बर्दियाको राजापुर नगरपालिका १ छोट्की दौलतपुरबाट आज नगद ४५हजार ७ सय १९ रुपैया सहित २२ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकका गस्ती र ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको संयुक्त गस्ती टोलीले गोप्य सुचनाका आधारमा जुवा खालमै पुगेर राती १ वजे जुवाडेलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय राजापुरका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी विश्वराज खड्काले जानकारी दिनु भयो । २ गड्डी तास तास सहित पक्राउ परेका जुवाडेहरुका वारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएकाे छ ।


    ADVERTISEMENT

    images

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij