Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष चाैधरीको निधन

  • बर्दिया टुडे
  • 24.9K
    SHARES
  •  

    गेरुवा गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष टेकबहादुर चाैधरीको निधन भएको छ । उच्च रक्त चाँपकाकारण

    चाैधरीको निधन भएको पfरिवारीक स्रोतले जनाएको छ । ४४ वर्षीय चाैधरीको वुधवार विहान एकाएक रक्तचाप वढेपछि उनलाइ उपचारका लगि नेपालगञ्ज पुर्याइएकाे थियाे ।

    स्थानीय निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादीबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij