Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कालोबजारी गर्ने व्यापारी प्रहरी नियन्त्रणमा

  • बर्दिया टुडे
  • 3.4K
    SHARES
  •  

    बर्दिया प्रहरीले कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी योगेन्द्रकुमार खडकाको नेतृत्वमा खटिएको टोलीले मधुवन नगरपालिकाकाे सानोश्री बजारबाट नारायण लम्साललाई पक्राउ गरेकाे हाे ।

    अप्सरा ट्रेडर्सका सञ्चालक लम्सालले चिनी बढी मूल्यमा बेचेको सूचनाको आधारमा पसलमा छापा मारेर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    लकडाउनका समयमा बर्दिया जिल्लामा ब्यापारीहरुले दैनिक खाद्य बस्तुहरुको आफूखुसी मुल्यमा बिक्री गरी रहेको गुनासो आउन थाले पछि बर्दिया प्रहरीले अनुगमन थालेकाे छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij