Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गेरुवा गाउँपालिकाद्धारा ३० लाख विनियोजन

  • बर्दिया टुडे
  • 9.9K
    SHARES
  •  

    कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गेरुवा गाउँपालिकाले ३० लाख रकम विनियोजन गरेको छ ।

    गाउँपालिकाले लकडाउनबाट प्रभावित परिवारको लागि उक्त रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

    लकडाउनको यो समयमा गेरुवा गाउँपालिकामा बसोबास गर्ने अति प्रभावित अति विपन्न निम्न वर्गिय तथा आश्रित परिवारलाई गाउँपालिकाले ३० लाख रकम विनियोजन गरिसकेकाे वताउँदै राहत वितरणको कार्य तत्काल सुरु गर्ने गाउँपालिका अध्यक्ष जमान सि‌ह केसीले गेरुवा कर्णाली पाेष्ट लाई जानकारी गराए ।

    कोरोना  विरुद्धको लडाईको लागि गेरुवा गाउँपालिकाले प्रकाेप व्यवस्थापन कोष खडा गरी सहयोग गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाहरु लाई मेगा बैंककाे खाता नंं. ०९९००१०००६६५७ मा जम्मा गरि सहयोग गर्न अपिल समेत गरेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij