Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा प्रकोप व्यवस्थापन कोषमा धामीकाे १ लाख सहयोग

  • बर्दिया टुडे
  • 13.5K
    SHARES
  •  

    कोभिड १९ कोरोना भाईरस रोकथामका लागि गेरुवा गाउँपालिकाले स्थापना गरेकाे प्रकोप व्यवस्थापन कोषमा

    गेरुवा गाउँपालिका वडा नं ४ गोविन्दपुरका जनक बहादुर धामीले रु १ लाख १ हजार सहयोग गरेका छन्।

    काठमाडाैं स्थित हरपल फुड्स प्रालिका अध्यक्ष समेत रहेका धामीले गाउँपालिकालाई उक्त रकम सहयाेग गरेकाे जनाएका हुन्। 

    कोरोना सङ्क्रमणको जोखिम पूर्वतयारीमा जुटेको गेरुवाले मेगा बैंकमा प्रकोप व्यवस्थापन कोष निर्माण गरी कोषको खातामा आफू सक्दो सहयोग गर्न सबैलाई अपिल गरेको छ ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij