Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुरमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको कार्यालय स्थापना

  • बर्दिया टुडे
  • 10.8K
    SHARES
  •  

    नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले राजापुरमा आफ्नो एजेन्सी कार्यालय स्थापना गरेको छ ।


    ADVERTISEMENT

    images


    राजापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष चिन्तामणी आचार्यले एक समारोहका विच कार्यालयको उद्घाटन गरेका हु्न ।

    उद्घाटन कार्यक्रममा एजेन्सी कार्यालयका प्रमुख गोरख बहादुरर नेपाली सभापतित्वमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी,कम्पनीका कोहलपुर शाखा इन्चार्ज रन बहादुर वली लगायत सञ्चारकर्मिहरको उपस्थिती रहेको थियो ।


    कार्यक्रमका वक्ताहरुले यस कम्पनीको एजेन्सी कार्यालय मार्फत सेवाग्राहीहरुले थप सेवाहरु लिने र कम्पनीमा विश्वास रही रहने भन्दै सफलताको शुभकामना दिएका थिए ।

    त्यस्तै कार्यक्रममा कम्पनीमा ठूलो रकम वीमा गरेका विमितहरुलाई मायाको चिनो प्रदान गर्दै खादाले सम्मान गरिएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij