Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बहिनी बलात्कार गरेको आरोपमा २५ वर्षिय दाजु पक्राउ

  • बर्दिया टुडे
  • 4.1K
    SHARES
  • बर्दियामा बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् ।

    हाडनाताकै १५ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बर्दियाकाको टोलीले २५ दाजुलाई पक्राउ गरेको हो।


    ADVERTISEMENT

    images

    असोज महिनामा साथीको घरमा सुतेको अवस्थामा दाजुले राति ट्वाईलेट पछाडि लगेर जबरजस्ती करणी गरी कसैलाई भनेमा मार्छु भन्ने धम्की दिएको घटना पीडित बालिकाले फुपुलाई सुनाएपछि प्रहरीसम्म आइपुगेको प्रहरीले जनाएको छ ।

    पीडितको फुपुुले दिएको जाहेरीका आधारमा पक्राउ गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij